Nepali Video
Nepali Audio
TV Serials
Nepali News
Title:
जुम्लिया....
एक स्कुलमा एकजना नया शिक्षक गएछन
कक्षामा २ जना केटा लाइ दुरुस्तै अनुहार देखेर शिक्षकले सोधेछन
शिक्षक :- तिमी दुइ जुम्लिया हौ ?
केटाहरु :- होइनौ सर हामी छिमेकी हौँ नजिक नजिकै घर छ